• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    संवैधानिक परिषद् बैठक निर्णयविहिन अझै प्रधानन्यायाधीश सिफारिस हुन सकेन

    संवैधानिक परिषद्ककाे बैठकले अझै अव अाउने प्रधानन्यायाधीशको सिफारिस गर्न असफल भएको छ । सोमबारकाे परिषद् बैठकले प्रधानन्यायाधीशमा दीपकराज जोशी वा चोलेन्द्रशमशेर जबरामध्ये कसलाई सिफारिस गर्ने भन्ने कुराकाे कुनै निर्णय लिन सकेन । विपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपर्ने भन्दै बाहिरिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको परिषद् बैठक केहीबेरमै स्थगित भएको हो ।


    प्रधानन्यायाधीका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश योग्य हुने कानुनी व्यवस्था छ । जोशी र जबराको मात्रै योग्यता पुगेकाले प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिस गरेको हो ।

    No comments