• Breaking News

    नेपालमा लकडाउन अझै १५ दिन लम्बिने संकेत, धैर्य गर्न प्रधानमन्त्रीको आग्रह.....

    उपत्यकामा ४ दिन जोर-बिजोर प्रणाली

    काठमाडौं । 
    सरकारले काठमाडौं उपत्यकामा मंसिर १३गते देखि १६ गतेसम्म सवारी सञ्चालनमा जोरबिजोप्रणालीलागू गर्ने भएको छ ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंमा हुन गइरहेको एसिया प्यासेफिक समिटमा सहभागी हुन आउने विभिन्न राष्ट्रका अतिबिशिष्ट तथा बिशिष्ट पाहुनाको आवागमनलाई सहज गर्न जोर-विजोर प्रणालीमा सवारी सञ्चालन गर्न लागिएको हो ।
    गृह मन्त्रालयको निर्देशन अनुसार १३ र १५ गते बिजााेर तथा १४ र १६ गते जोर नम्बरका सवारी चल्न पाउने व्यवस्था गरिएकने महाशखाले जानकारी दिएको छ ।
    अत्यावस्यक सेवा तथा शैक्षिक संस्थाका हबकमा यो नियम लागू हुनेछैन ।

    No comments